सहमतिमै छुट्टिए मलाइका–अर्जुन
उनीहरूबीच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्ध छुट्टिएपछि पनि कायम रहने तर अब उनीहरूसँगै नभएको स्रोतले जनाएको छ। मानिसहरूले सम्बन्धबारे टिप्पणी दियाेस् भन्ने चाहदैनन् उनीहरूले। त्यसैले गुपचुपमा ब्रेकअप गरे।
बिएल संवाददाता - काठमाडाैं