बिएल संवाददाता
श्रमिकले बनाएको
महलमा बस्ने तँ
त्यही मजदुरको टाउकोमा
किला ठोक्ने तँ
दलाल होस्, सामन्ती होस्
कहिलेसम्म दबेर बस्नु म
तेरो त्यो ज्यादतिको विरुद्ध
एकजुट हुन्छौँ
तेरा ती शोषणकारी भर्याङहरु
भत्काउँदै भत्काउँदै
तेरो शासन गर्ने महलसम्म पुग्छौँ
पुकार तेरो कालोबजारी गर्ने
धार्मिकताको खोललाई
यही अस्त्र प्रयोग गरेर
तैँले हामीलाई सदिऔँसम्म
दबाएको होस् नि
भत्काउँछौ तेरा धार्मिक पर्खालहरु
निर्माण गर्छौँ श्रमिक र मजदुरलाई
न्याय हुने संस्कृति
तैँले जसलाई
पोषण गरेको छस् नि
पुँजीवाद नामको साँढे
ढाल्छौँ तेरो राज्य सत्ता
बनाउँछौँ संसारभर
श्रमिकहरुको पक्षमा उभिने
समाजवाद हुँदै साम्यवादसम्म पुग्ने
नास्तिक अनि असली कम्युन सत्ता
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया