बिएल संवाददाता
निर्देशक सबिन क्षेत्रको ‘सासु–बुहारी’ टेलिश्रृंखला सुरु हुने भएको छ।
लेकसाइड अफिसियल युटुब च्यानलमार्फत टेलिसियर सुरु हुन लागेको हो। पारिवारिक कथा र गाउँले परिवेशमा आधारित टेलिसिरियलमा सबिन क्षेत्री, केशव पाण्डे, शोभा खडका, शौरभ क्षेत्री, अश्मिता रसाईली, बिनोद कार्की, अनिश बाश्शा, रबिन भन्डारी, कल्पना कुमाई, सुमन पाण्डे, झरना ढकाल र प्रतिमा काफले रहेका छन्।
सबिनले गरेको सम्पादन गरेको सिरियलमा क्यामरा र कलर शौरभ क्षेत्री, लेखन तथा संवाद केशव पाण्डे र मन्जु गुरुङले मेकअप गरेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया