चर्चित भारतीय फिल्म निर्माता राजामौलीविरुद्ध प्रहरीमा उजुरी
हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पुर्याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो।
बिएल संवाददाता - काठमाडाैँ