दिल्लीमा ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ सम्पन्न, सर्वोत्कृष्ट नवमोडलमा रिया रेग्मी
अवार्ड कार्यक्रममा विभिन्न बिधाहरूमा विजेता कलाकारहरूलाई अवार्ड प्रदान गरियो। उक्त कार्यक्रममा लोकदोहोरी गायिका एवं मोडल रिया रेग्मीले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड हात पारेकी हुन। कलाकारिताको छेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्डलगायत धेरै सफलताहरू हात पार्न सफल भएकी छन्।
बिएल संवाददाता - नयाँ दिल्ली