बिएल संवाददाता
इन्डियन आइडल सिजन–१२ का विजेता गायक पवनदीप राजनको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका छन्।
अहमदाबादमा आज बिहान सडक दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका हुन्।
सामाजिक सञ्जालमा उनको एउटा तस्बिर भाइरल भइरहेको छ। जहाँ उनी गम्भीर अवस्थामा देखिएका छन्।
पवनदीप राजनसँग भएको दुर्घटनाको बारेमा थप जानकारी आउन बाँकी छ।
तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ।
यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् र उनको सुरक्षाको लागि प्रार्थना गरिरहेका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया