पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा
ठूलो बजेटमा निर्माण हुने चिनियाँ चलचित्र नेपालमा छायांकन हुने भएको छ। चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुने भएको हो।
बिएल संवाददाता - काठमाडाैं