बिएल संवाददाता
सन्नी लियोनले विगतमा जस्ताेसुकै काम गरेपनि अहिले भने उनी बलिउडकी चर्चित अभिनेत्रीहरूमध्ये एक हुन्।
अहिले उनी एक असल आमा हुनुको साथै एक असल पत्नी पनि हुन्। डेनियल वेबरसँग सन्नी लियोनको विवाह भएको १३ वर्ष भइसकेको छ।
उनीहरूको वैवाहिक जीवन अहिले सुखमय छ। तर सन्नीकाे डेनिल भने उनकाे पहिलाे राेजाइ भने थिएनन्। यसअघि उनकाे मन टुटिसकेकाे छ। उनकाे विवाह लगभग टुट्नै लागेकाे थियाे।
प्रेममा धाेका
सन्नी लियोन र डेनियल वेबर एउटा सुन्दर जाेडी हाे। तर उनकाे पहिलाे प्रेम हाेइन। याे कुरा उनले डेटिङ रियालिटी शो स्प्लिट्सभिलामा खुलासा गरेकी थिइन्।
एक प्रतियोगी आफ्नो टुटेको इन्गेजमेन्टको बारेमा राेइरहेकी थिइन्। यस क्रममा सन्नीले उनलाई अँगालो हालिन् र आफ्नाे प्रेमबारे बताएकी थिइन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया