शुक्रबार, ०२ जनवरी २०२६

छोरी ‘दुआ’सँग समय बिताउन चाहन्छिन् दीपिका पादुकोण

बलिउडकी अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय आफ्नो छोरीसँग व्यस्त छिन्। सितम्बर–८ मा छोरीलाई जन्म दिएकी थिइन् दीपिकाले। जसको नाम उनले दुआ पादुकोण सिहं राखेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘कन्दरा’ ब्याण्डले ‘हुनेछः द सङ्ग अफ होप’ गीत ल्याउँदै

कन्दरा ब्याण्डले नयाँ वर्ष सन् २०२५ लाई मध्येनजर गर्दै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले छिट्टै गीत सार्वजनिक गर्ने तयारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतीय गायक सोनु निगम काठमाडौँमा

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्। उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा

थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन्। मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिनेमा चलेकाे छ, सिनेमा घरकाे अवस्था कस्ताे छ?

सिनेमा घरहरूमा एकपछि अर्काे सिनेमा त चलिरहेकाे छ। तर सिनेमा घरकाे अवस्था कस्ताे छ? चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जन भन्छन्– ‘पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेकाे छ।’ नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘पुष्पा–२’ ले  लियाे आमाको ज्यान, ९ वर्षीय छाेरा भेन्टिलेटरमा

बच्चाको न्यूरोलोजिकल अवस्थामा कुनै देखिने सुधार छैन। जसका कारण बच्चा मेकानिकल भेन्टिलेसनमा छ। उनलाई भेन्टिलेटरबाट हटाउन ट्रेकियोस्टोमी गर्ने तयारी भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘मनमा फूल्ने माया’ बोलको गीत सार्वजनिक

गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाशिवरात्रिमा ‘फेरि रेशम फिलिली’ प्रदर्शन

आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन्। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतीय अभिनेता अल्लु अर्जुन रिहा

भारतीय अभिनेता अल्लु अर्जुन रिहा भएका छन्। हाल रिलिजभ भइरहेको पुष्पा–२ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा उनी पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सोल्टिनी’मा विल्सन विक्रम राईको प्रवेश

नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन्। राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरीकाे फन्दामा अल्लु अर्जुन

एक्सन, क्राइम र ड्रामाले भरिपूर्ण फिल्मले भारतीय बक्स अफिसमा एक सातामा ६४७ करोड ३१ लाख भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

कार्तिक आर्यनको फिल्म भूल भुलैया–३ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। रिपोर्टका अनुसार यो फिल्म ३०० करोड क्लबमा सामेल हुने लिस्टमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राेमान्टिक शैलीकाे गीत 'जाऊ हिँड पोखरा' सार्वजनिक

रोमान्टिक शैलीको नयाँ गीत जाऊ हिँड पोखरा सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ। यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किरण भुसालकाे सङ्गीत र स्वरमा ‘इजा’

किरण भुसाल युट्युब च्यानलबाट सार्वजनिक गरेकाे ‘इजा’ शीर्षककाे गीतमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रका अनुपम दृष्टचित्रहरु रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पारिन् तृप्ति डिमरीले, बनिन् लाेकप्रिय अभिनेत्री!

हालै सुपरहिट फिल्म भुल भुलैया–३ मा देखिएकी तृप्ती केही हिट फिल्म दिएर २०२४ को सबैभन्दा लोकप्रिय अभिनेत्री बन्न सफल भएकी छन्। जसकाे खुलासा इन्टरनेट चलचित्र डाटाबेसले गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहिलो फिल्म साइन गर्दा रुएकी थिइन् प्रियंका चोपडा

बलिउडकी अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा धेरै हिट फिल्महरू दिएकी छन्। उनी आफ्नो अभिनयकै कारण बलिउडदेखि हलिउडसम्म पाइला टेक्न सफल भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘डिर्भोस’पछि एक्लिएका थिए नागा चैतन्य, आज गर्दैछन् दोस्रो विवाह!

त्योबेला अभिनेताले आफ्नो हैदराबादको घरमा शोभितालाई पाहुनाको रुपमा स्वागत गरेका थिए। त्यो पहिलो पटक थियो उनीहरूको भेट। रिर्पोटको अनुसार त्यो भेट उनीहरूको चिनजानको थियो। र, उनीहरू एकअर्कोसँग निकै सहज देखिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं