चत्रचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
फिल्म इन्डस्ट्रीदेखि टिभी इन्डस्ट्रीमा आफ्नो सुन्दरताले फ्यानको मनमा राज गरिरहेकी धेरै सुन्दरी छन्। फ्यानहरू सधैं आफ्नो मनपर्ने अभिनेत्रीको ब्यूटी टिप्सबारे जान्न उत्सुक हुन्छन्।
बिएल संवाददाता - काठमाडाैं
लेखक महेश विक्रम शाहले आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण भएकाेमा खुशी व्यक्त गरे। उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
गीतकार सरला श्रेष्ठको शब्द र निर्मल दियालीको संगीतमा तयार भएको यो गीत सामाजिक सञ्जालमा एकैसाथ सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन्। ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ। ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ।
बिएल संवाददाता - काठमाडौँ
बाल गायक सचिन परियारकाे मृत्यु भएकाे छ। बिहिबार बिहान सचिनकाे मृत्युकाे भएकाे उनका बुबा तेजेन्द्र परियारले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन्।
बिएल संवाददाता - काठमाडौं
कलाकार बुद्धी तामाङले ‘कुस्ती’ फिल्म बनाउने घोषणा गरेका छन्। तमु ल्होसारको अवसर पारेर उनले फिल्म बनाउने घाेषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
खासमा, बाल्यकालदेखि नै अभिनयमा रुची थियो रवि किरणको। त्यही अभिनयको शौकिनको कारण उनले राम–लिलामा पनि काम गरे। तर उनको त्यही अभिनयको कारण उनले आटनै पिताबाट कुटाइ खाए।
बिएल संवाददाता - काठमाडाैं
बलिउडकी अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय आफ्नो छोरीसँग व्यस्त छिन्। सितम्बर–८ मा छोरीलाई जन्म दिएकी थिइन् दीपिकाले। जसको नाम उनले दुआ पादुकोण सिहं राखेकी छिन्।
बिएल संवाददाता - ललितपुर
कन्दरा ब्याण्डले नयाँ वर्ष सन् २०२५ लाई मध्येनजर गर्दै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले छिट्टै गीत सार्वजनिक गर्ने तयारी गरेकाे छ।
बिएल संवाददाता - काठमाडौँ
प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्। उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन्। मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन्।
बिएल संवाददाता - काठमाडौं
सिनेमा घरहरूमा एकपछि अर्काे सिनेमा त चलिरहेकाे छ। तर सिनेमा घरकाे अवस्था कस्ताे छ? चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जन भन्छन्– ‘पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेकाे छ।’ नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौँ
बच्चाको न्यूरोलोजिकल अवस्थामा कुनै देखिने सुधार छैन। जसका कारण बच्चा मेकानिकल भेन्टिलेसनमा छ। उनलाई भेन्टिलेटरबाट हटाउन ट्रेकियोस्टोमी गर्ने तयारी भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ। सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन्। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतीय अभिनेता अल्लु अर्जुन रिहा भएका छन्। हाल रिलिजभ भइरहेको पुष्पा–२ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा उनी पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली चलचित्र ‘सोल्टिनी’मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन्। राईको प्रवेशसँगै यस चलचित्रको कलाकार टिम अझै बलियो बनेको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .