अशोक वलीले ल्याए ‘देश कस्ताे बनाउने हाम्रै हातमा छ’
गीतकार अशाेक वलीले ‘देश कस्ताे बनाउने हाम्रै हातमा छ’ भन्ने बोलकाे गीत ल्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
गीतकार अशाेक वलीले ‘देश कस्ताे बनाउने हाम्रै हातमा छ’ भन्ने बोलकाे गीत ल्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालले आइसिसी यू– १९ महिला टी– २० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दैछ। दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
अहिले उनी टिवीकी सबैभन्दा सफल महिला प्रोड्यूसर हुन्। भनिन्छ, एउटा सफल मानिसको पछाडि ठुलै संघर्ष हुन्छ। एकताको सुरुआती चरणमा पनि त्यस्तै थियो संघर्षले भरिएको।
बिएल संवाददाता - काठमाडाैं
पत्रकार प्रदीप पोखरेल निर्देशित नेपाली डकुमेन्ट्री ‘चेजिङ द ड्रीम’ले ब्राजिलमा भएको १०औं बाहिया स्वतन्त्र सिनेमा महोत्सवमा उत्कृष्ट लघु वृत्तचित्रको अवार्ड (बेस्ट डकुमेन्टरी शर्ट फिल्म अवार्ड) जितेको छ।
बिएल संवाददाता - काठमाडौं
आफ्नो व्यक्तिगत जीवनदेखि व्यापार व्यवसायमा समेत नीताले मुकेशलाई साथ दिएकी छन्। उनीहरूले धेरै संघर्ष गरिसकेपछि एउटा सन्तानको जन्म भएको थियो। तर उनीहरूले कहिलेपनि एकअर्कोको साथ छोडेनन्।
बिएल संवाददाता - काठमाडाैं
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
मिडिया रिपोर्टका अनुसार जब करणले रानीको तस्बिर देखे, उनले स्पष्ट रूपमा भने कि उनी कालो छालाकी छिन् र उनको उचाइ पनि कम छ, कसरी उनलाई ग्लैमरस देखाउने हो।
बिएल संवाददाता - काठमाडाैं
रुबीना दिलैकले ‘मिस शिमला’लगायत कयौं सौन्दर्यता प्रतियोगिता जितेकी छन्। अभिनयको दुनियाँ पाइला टेक्नअघि उनी आइएएस अफिसर बन्न चाहन्थिन् तर उनको भाग्यमा अर्को लेखिएको थियो सायद।
बिएल संवाददाता - काठमाडाैं
चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ। कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म स्नो लियोपार्टले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ। सो फिल्म फेस्टिभल अक्टोर २४ देखि २७ सम्म ४ दिन भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
खासमा, उनीहरूको लव–स्टोरी सन् २००३ सालदेखि सुरु भएको थियो। उनीहरूले नै पहिलोपटक ‘तुझे मेरी कसम’ बाट बलिउडमा डेब्यू गरेका थिए। तर त्योबेला उनीहरूले एकअर्कोलाई मनपराउदैन थिए। पहिलोपटक रितेशलाई जेनेलिया अनौठो लागेको थियो भने जेनेलिया भने रितेश घमण्डी लागेको थियो।
बिएल संवाददाता - काठमाडाैं
चाैतर्फी चर्चामा रहेकाे चलचित्र ‘पूर्णबहादुरकाे सारङ्गी’काे शाे’हरु बढाइएकाेमा हलहरुलाई निर्माण कम्पनी सेभेन सिज सिनेमाले धन्यवाद दिएकाे छ। कम्पनीले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै हलहरुलाई धन्यवाद दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
आगामी नोभेम्बर महिनामा भियतनामा संचालन हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार प्रस्थान गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखाभरि आँसु लिएर फिर्किएको देखिन्छ। अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए- चलचित्रले धरधरी रुवायो।
बिएल संवाददाता - काठमाडाैँ
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो।
बिएल संवाददाता - काठमाडौं
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौँ उपत्यकाभित्र यो फिल्मलाई पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ। काठमाडौँ बाहिर २१ शो दिइएको छ।
बिएल संवाददाता - काठमाडौं
बलिउडका चर्चित फिल्म ‘करण अर्जुन’ फेरि रिलिज हुने भएको छ। राकेश रोशन निर्देशित फिल्म २९ वर्षपछि सिनेमा घरमा रिलिज हुन लागेकाे हाे। उक्त फिल्म २२ नोभम्बरदेखि रिलिज हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
केही समययता यी दुई जना अभिषेक बच्चन र ऐश्वर्या रायकाे सम्बन्ध राम्राे नभएकाे खबर बाहिरिएकाे थियाे। यसैबीच, अभिषेकको नाम उनको एक सह-अभिनेत्रीसँग जोडिएको छ। यी अभिनेत्री हुन् निम्रत कौर।
बिएल संवाददाता - काठमाडाैं
आइफा कार्यक्रमका क्रममा खानले गरेकाे हाेस्टिङ देखेर दर्शनहरूकाे पागल भएकाे थियाे। त्यहिबीच अहिले दुबईको कार्यक्रममा किंग खानको एउटा भिडियो भाइरल भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
पुस्तकले जुगल हिमालको आरोहण इतिहास, त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक र सांस्कृतिक महत्त्व तथा भविष्यका चुनौतीहरूलाई समेटेको छ। साथै, विश्व तापमान वृद्धिको प्रभाव र भेह्युल नेपेमाछाल क्षेत्रमा परेको असरबारे पनि विस्तृतमा विवरण गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .