‘इन्जिनिगर’ बन्न चाहन्थिन् तेजस्वी प्रकाश तर...
भलै, उनको जन्म साउदीको जेद्दाहमा भएको थियो तर उनको पालन–पोषण मराठी भाषा परिवारमा भएको थियो। त्यसैले पनि होला उनको शास्त्रीय संगातसँग लगाव छ। र, उनले चार वर्षसम्म भारतीय शास्त्रीय संगीतमा पनि भाग लिइन्।
बिएल संवाददाता - काठमाडाैं