बिएल संवाददाता
विराज भट्टकाे ‘१२गाउँ’ र दीपक-दीपाकाे ‘छक्का पञ्जा- ५’काे चर्चबीच जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ले ३ कराेड बढी ग्रस कलेक्सन गरेकाे छ।
दसैँकाे फूलपातीकाे दिन दुई सुपरहिट चलचित्रसहित प्रर्शनमा आएकाे ज्वाइँ साबले १० दिनमा तीन कराेड २५ लाख ग्रस कलेक्सन गरेकाे हाे।
जितुकाे सरप्राइज अभिनयमा बनेका भनिएकाे ज्वाइँ सबले काठमाडाैँ र काठमाडाैँबाहिर पनि दर्शककाे राम्राे साथ पाएकाे छ।
‘१२गाउँ’ र ‘छक्का पञ्जा- ५’काे तुलनामा कम शाे पाएकाे याे चलचित्रकाे अकुपेन्सी भने राम्राे रहेकाे छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया