सोमबार, ०१ जुन २०२६

हट अवतारमा नायिका बिनिता (तस्बिरहरू)

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको ‘पीआर’ मा मुख्य भूमिकामा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको बिनिताले बताएकी छन्। यो फिल्म आफ्नो अभिनय यात्रा र करिअरका लागि महत्वपूर्ण मोड बन्ने विश्वास उनले व्यक्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जन्मथलो छाड्न किन बाध्य छन् कर्णालीका युवा? (भिडियोसहित)

रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीको पीडा बोकेर राजधानी पुगेको ‘अछेता’

त्यहाँको चिसो केवल मौसमको चिसोपन होइन, राज्यको अनुपस्थितिले जमाएको चिसोपन पनि हो। त्यही कर्णाली अहिले राजधानी काठमाडौंको रंगमञ्चमा बोलिरहेको छ— नाटक ‘अछेता’ मार्फत।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दंगाली चलचित्र ‘इहिरी’ र ‘द रिचुअल’ प्रदर्शनमा

दाङका चलचित्रकर्मीहरुद्धारा स्थानिय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा भोलिदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘छोरी मान्छेले कलाकारिता गर्नुहुँदैन भन्नेहरू अहिले स्याबासी दिनुहुन्छ’

नेपाली समाजमा अझै पनि धेरै छोरीहरूले आफ्नो सपना रोज्दा अनेक प्रश्नको सामना गर्नुपर्छ। विशेषगरी कला, अभिनय र मनोरञ्जन क्षेत्र रोज्ने युवतीहरूलाई त झन् यो क्षेत्र राम्रो होइन, छोरी मान्छेले यस्तो काम गर्नुहुँदैन, घरको इज्जत बिग्रिन्छ,जस्ता टिप्पणीहरू सहनु पर्ने अवस्था अझै बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, कलाकारहरुले सुनाए अनुभव

अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को आइतबार निर्माण टिमले आइप्लेक्स मल, नयाँ बानेश्वरमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौतेनी बहिनीहरूको बारेमा के भने बबी देओलले?

उनले आफ्नो शैतेली बहिनीहरू इशा देओल र अहाना देओलको बारेमा पनि बताएका थिए। उनका अनुसार दुखको समयमा परिवार झनै नजिक भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अझै गुञ्जिन्छन् आशा भोसलले गाएका यी नेपाली गीतहरू...

उनले नेपाली भाषामा दर्जनौं गीतहरू गाएकी छिन्। जसमध्ये सबैभन्दा रुचाइएको गीत हो, ‘किन बढदै छ, ढुक ढुकि मुटुको’, ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’, ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’, ‘पहाडको माथि–माथि’, ‘दियो बाली साझको फुल सजाइ पूजाको’, ‘गैरी खेतको शिरै हान्यो’, ‘बसन्त नै बस्न खोज्छ यहाँ’।

बिएल संवाददाता

बिएल संवाददाता - समाचा

आशा भोसलेको निधनले नेपाली सांगीतिक क्षेत्र स्तब्ध, १४ भाषामा गाउँथिन् गीत

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजका माध्यमबाट दशकौंसम्म राज गरिन्। उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चित गायिका आशा भोस्लेको निधन

पछिल्ला केही महिनादेखि उनी अस्वस्थ थिइन् र गम्भीर अवस्थामै अस्पताल लगिएको थियो। शनिबार राति उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'बले'लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडाैंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

८३ वर्षको उमेरमा पनि फूर्तिला अमिताभ बच्चन

उनले बताएअनुसार उनी एक दिन पनि काम नगरीकन बस्नै सक्दैनन्। उनी छट्पटाउन थाल्छन्। ८३ वर्षका उनी कामबाट छुट्टी लिनै रुचाउँदैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सागर लम्साल ‘बले’ चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन

अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘दिमाग घोच्‍ने मान्छे’ डीगो ओटीटीमा सार्वजनिक हुँदै

स्वर्गीय उज्वल थापाको जीवनयात्रामा आधारित बहुप्रतिक्षित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब आधिकारिक रूपमा डीगो ओटीटी प्लेटफर्ममार्फत प्रदर्शनका लागि तयार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इब्राहिम अलि खानकाे प्रेममा छिन् पलक तिवारी, काे हुन् उनी?

भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारीकी छोरी हुन्, पलक तिवारी। जो आफ्नो लुक्स र बोल्ड अवतारको कारण चर्चामा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं