बिएल संवाददाता
कलाकार नीर शाहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।
शुक्रबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा शाहलाई ‘परान’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हाे।
राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई अवार्डसहित पुरस्कार प्रदान गरेका हुन्।
२०८२ सालमा रिलिज भएको ‘परान’ फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया