पारिवारिक प्रेममा आयनको ‘छुट्टिन मन छैन’ सार्वजनिक (भिडियो)
कलाकार आयन राईको ‘छुट्टिन मन छैन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मेरो मनको टिभी युट्युब च्यानलमार्फत् उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं