बिएल संवाददाता
शिखर सन्तोषद्वारा सङ्गीतबद्ध ‘कति मिठो हास्यौँ’ गीत र उक्त गीतको म्युजिक भिडियो रिलिज भएको छ।
रञ्जन सुवेदी र भारतीय गायिका साधना सरगमले स्वर दिएको उक्त गीतको रचनाकार विजय सिवाकोटी हुन्।
गीतको भिडियोमा सरोज अधिकारी र इशा उपाध्यायले अभिनय गरेका छन्। भने, भिडियोको कोरियोग्राफी र निर्देशन रामजी लामिछानेले गरेका छन्।
गीतलाई म्युजिक नेपालले रिलिज गरेको हो।
भिडियाे:
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया