बिएल संवाददाता
सर्वाधिक रुचाइएको चलचित्र ‘१२ गाउँ’ले ‘छक्का पञ्जा ५’ले भन्दा धेरै शो पाएको छ।
क्युएफएक्सले आज (मंगलबार)बाट छक्का पञ्जा ५को शो संख्या घटाएर १२ गाउँको बढाएको छ। क्युएफएक्सले छक्का पञ्जा ५ लाई ३१ शो दिएर १२ गाउँलाई ३२ वटा शो प्रदान गरेको छ।
प्रदर्शनको पहिलो दिन छक्का पञ्जा ५ ले भन्दा आधा कम शो पाएको १२ गाउँले निरन्तर शो संख्या बढाउँदै आएको छ।
यो सँगै नेपाली चलचित्रको ब्राण्ड भनिएको छक्का पञ्जा ५ १२ गाउँ भन्दा पछाडि परेको छ।
त्यस्तै वान सिनेमाले पनि छक्का पञ्जा ५ का शो घटाएर १२ गाउँलाई दिएकाे छ।
भने, बिग मुभीले १२ गाउँकाे शाे संख्या बढाएर छक्कापञ्जा ५सँग बराबर गरेकाे छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया