शुक्रबार, ०२ जनवरी २०२६

देशभर रिलिज भयो ‘मोदीबेनी’

एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

द अस्कर अवार्डसमा नेपाली चलचित्रको लागि आवेदन खुला

द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘मौन’ संगीत साधकको चुपचाप महाप्रस्थान

संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो। आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जरीन खानको खुलासा: कट्रिना कैफले मेरो करिअर बिगारिन्

भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा देखा परेकी उनले भनेकी थिइन्, ‘सलमान खानका फिल्म वीर रिलिज भएपछि जीवन निकै खराब भएको थियो।  मानिसहरूले मलाई नक्कली कट्रिना कैफको नाममा ट्रोल गरिरहेका थिए। यो फिल्मले मेरो सम्पूर्ण जीवन परिवर्तन गर्यो। रिलिजको सुरुमा कट्रिना कैफसँग तुलना गरिँदै आएकोमा म निकै खुसी थिएँ। तर याे तुलनाकाे कारण इन्डस्ट्रीभित्रकाे अवस्था बिग्रँदै गइरहेकाे थियाे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि ठूलो चुनौती: मन्त्री गुरुङ

उनले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतीको रुपमा रहिरहेको भन्दै राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता पनि रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फराह खानले गुमाइन् आमा

इन्स्ट्राग्राममा तस्बिर सेयर गर्दै उनले लेखेकी थिइन्, ‘हामी सबैजनाको आफ्नी आमालाई हलुकामा लिन्छौं, खासगरी म। तर मैले पछिल्लो महिना बुझें कि म मेरो मेनका आमालाई कतिधेरै प्रेम गर्छु। उनको केही दिनअघि सर्जरी भएको थियो तरपनि उनको सेन्सअफ ह्यूमर ढगमगाएन। जन्मदिनको शुभकामना आमा! म धेरै उत्साहित छु कि तपाईं कहिले बलियो बन्नुहुन्छ र मसँग लडाइँ गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

...जब ‘कास्टिङ’ डायरेक्टरलाई सुनील शेट्टीले दिए घर

उनले सुनील शेट्टीकी छोरी आथिया शेट्टीलाई पनि ‘हिरो’ फिल्ममा कास्ट गरेका थिए। त्यसपछि सुनीलले मुकेशलाई आफ्नो घर नै गिफ्टमा दिएका थिए। जुन कुरा मुकेश छाबडाले एक अन्तवार्तामा बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैवाहिक बलात्कारको मुद्दामा गायक ओडले पाए सफाइ

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीता अम्बानीको भाइरल ‘ब्लाउज’

त्यो ब्लाउजमा लक्ष्मी माताको खुट्टा र कमलको फूलको डिजाइन गरिएको थियो। त्यसका साथै त्यहाँ सात जनाको नाम लेदिएको थियो। जो उनको नजिकी मानिसहरू थिए। जसलाई उनी धेरै माया गर्थिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिए

नेपाली सिरियलका चर्चित कलाकार एवं म्युजिक भिडिओका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवन सुरू गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुकेश अम्बानीका छोराको विवाहमा ‘जोन सीना’ (तस्बिरहरू)

१२ जुलाईमा विवाह गरेका उनीहरूका लागि परिवारले आशीवार्दको आयोजना गरिएको थियो। जसमा धर्म गुरुदेखि बलिउड–हलिउडका कलाकारहरूको उपस्थिती रहेको थियो। त्यसैगरी उनीहरूको विवाहमा व्यापारीदेखि राजनीति दलहरूको पनि सहभागिता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिकवि भानुभक्तको जन्मजयन्ती आज: विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजसेवी जीवन रोका मगर ‘प्रादेशिक नवप्रतिभा पुरस्कार- २०८०’बाट पुरस्कृत

बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट स्थापित राष्ट्रिय तथा प्रादेशिक नवप्रतिभा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै संस्कृति विधातर्फ नवप्रतिभा पुरस्कार- २०८० द्वारा उनी पुरस्कृत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अक्षय कुमारको हात लाग्यो ‘भूतिया’ फिल्म

फिल्ममा उनको कर्मेडी रहने भएको छ। उनले एन्ट्रले फिल्मलाई राम्रो हुने विश्वास रहेको छ। भलै, यसबारेमा औपचारिक भएको छैन तर दर्शकको लागि ‘सरप्राइज’ हुन सक्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलगायत नेता तथा कलाकारको उपस्थितीमा प्रिमियर सम्पन्न भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स

सोमबार सार्वजनिक गरिएको ‘मञ्जुरी’ बोलको गीतमा फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई रोमान्टिक रुपमा देखाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

बलिउडकी अभिनेत्री अनन्या पाण्डे अभिनयभन्दा पनि आफ्नो ‘फिगर’ र पहिरनको कारण चर्चित छन्। अभिनेता चंकी पाण्डेकी छोरी उनी आफ्नो बोल्ड पहिरिनको कारण चर्चामा छाइरहन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रितेश देशमुख र जेनेलिया डिसूजाले अंग दान गर्ने!

बलिउडका आइडियल जोडी हुन्, रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू एकसाथमा देखिरहन्छन्। विवाहको १२ वर्षपछि पनि उनीहरू नयाँ जोडी नै देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ