बिएल संवाददाता
कन्ट्रोल एडिक्शन नेपाल (क्यान)ले रक्तदान कार्यक्रम गर्ने भएको छ।
प्रत्येक वर्ष रक्तदान गर्दैआइरहेको क्यानले यसपटक पनि उक्त कार्यक्रम गर्न लगेको हो। यही आउँदो शनिबार १२ गते रक्तदान कार्यक्रम हुन लागेको क्यानले जनाएको छ।
ललितपुरको गोदावरी टाउखेल–३ मा रहेको कन्ट्रोल एडिक्शन नेपालको प्राङ्गणमा हुन लागेका कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
त्यसैगरी क्यानले शनिबार गर्न लागेको रक्तदान कार्यक्रममा मिडसिटी अस्पताल र हाम्रो लाइफ बैंकको साथ रहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया