नरेन्द्र मोदीकाे शपथ ग्रहणमा कलाकारकाे घुइँचाे
नयाँ सरकारको शपथ ग्रहण कार्यक्रममा शाहरुख र अक्षय बाहेक अन्य धेरै फिल्म स्टार पनि देखिएका थिए। जसमा रजनीकान्त, अनुपम खेर, रविना टण्डन, विक्रान्त मेसी, राजकुमार हिरानी जस्ता स्टारहरू छन्। यसबाहेक पहिलो पटक सांसद बनेकी अभिनेत्री कंगना रनौती पनि त्यहाँ देखिएकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं