बिएल संवाददाता
यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को प्रिमियर सम्पन्न भएको छ।
मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलगायत नेता तथा कलाकारको उपस्थितीमा प्रिमियर सम्पन्न भएकाे हाे।
मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरूकाे प्रतिक्रिया छ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया