बिएल संवाददाता
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहले धेरै चर्चा बटुल्यो। उनीहरू वैवाहिक बन्धनमा बाँधिसकेका छन्। देशदेखि विदेशका मानिसहरू उनीहरूको विवाहमा सहभागिता भएका थिए। जसले अनन्त र राधिकालाई आर्शिवाद दिए।
मानिसहरूलाई राधिका र अम्बानीको जोडी खूबै मनपराइरहेका छन्। हुन त विवाहमा अम्बानी परिवार नै चर्चाको केन्द्रितमा रह्यो। तर सबैभन्दा धेरै ध्यान नीता अम्बानीको ड्रेसले खिच्यो। उनले लगाएको लहेगादेखि साडी र ज्वेलरीसम्मको चर्चा चल्यो। उनले लगाएको गुलाबी साडीमा नाम लेखिएकी थियो।
परिवारको लेखिएको थियो नाम?
खासमा, उनले पिंक लहेगा लगाएकी थिइन्। जसमा भएको चोलीले सबै जनाको ध्यान केन्द्रित गयो। उनले लगाएको त्यो ब्लाउज निकै खास थियो।
त्यो ब्लाउजमा लक्ष्मी माताको खुट्टा र कमलको फूलको डिजाइन गरिएको थियो। त्यसका साथै त्यहाँ सात जनाको नाम लेदिएको थियो। जो उनको नजिकी मानिसहरू थिए। जसलाई उनी धेरै माया गर्थिन्।
त्यो नाम कसैको नभई उनको छोराछोरी र नातिनातिनाको थियो। अहिले उनले लगाएको त्यही ब्लाउज नै भाइरल भएको छ।
मेहेन्दीले पनि तान्यो ध्यान
त्यो डे«सलाई देखेपछि सबैजनाले महसुस गरेका छन् कि उनी आफ्नो छोराछोरी र नातिनातिनालाई कत्ति प्रेम गर्छिन भनेर।
उनले त्यही लहेगामा हिरा र हरियो एमराल्ड ज्वेलरी पहिरिएकी थिइन्। जुन लुक्सलाई लिएर उनले निकै चर्चा बटुलिन्। त्यसैगरी उनले लगाएको मेहेन्दीको पनि निकै चर्चा चलेको थियो।
त्यो मेहेन्दीमा छोराछोरी, नातिनातिनाका साथै बुहारीहरूको नाम लेखिएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया