बिएल संवाददाता
विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक रहेका मुकेश अम्बानीका छोरा अनन्त र राधिका मर्चेन्ट वैवाहिक बन्धनमा बाँधिएका छन्।
१२ जुलाईमा विवाह गरेका उनीहरूका लागि परिवारले आशीवार्दको आयोजना गरिएको थियो। जसमा धर्म गुरुदेखि बलिउड–हलिउडका कलाकारहरूको उपस्थिती रहेको थियो। त्यसैगरी उनीहरूको विवाहमा व्यापारीदेखि राजनीति दलहरूको पनि सहभागिता थियो।
सुपरस्टार शाहरुख खान र जोन सीना पनि उनीहरूको विवाहमा पुगेका थिए। जहाँ उनीहरू एकअर्कोका साथ खुबै रमाएका थिए। सीनाले सोसल मिडियामा शाहरुखसँग भेटेर खुसी लागेको कुरा व्यक्त गरेका थिए।
उनले लेखेका थिए, ‘अम्बानी परिवारले विवाहमा बोलाउनुभयो, त्यसको लागि आभारी छु। स्मरणीय २४ घण्टामा मैले धेरै नयाँ साथीहरू बनाएँ। र, शाहरुख खानसँग बोल्न पाउँदा सकारात्मक ऊर्जा मिलेको अनुभव भएको छ।’
हेर्नुहाेस् तस्बिरहरू–



कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया