साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा
विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे। अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं