बिएल संवाददाता
संसारकै धनी व्यक्तिमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बिबरले गीत गाउने भएका छन्।
५ जुलाईमा हुने अनन्त र राधिका मर्चेन्टको संगीत समारोह जस्टिनले गीत गाउन लागेका हुन्।
समाराेहमा प्रस्तुति दिनका लागि भारत आएका जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्।
उनले ५० करोड भारू पारिश्रमिक लिन लागेकाे भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएकाे छ। जस्टिनसँगै बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिने भएका छन्।
४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाकाे १२ जुलाईमा विवाह हुँदैछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया