बिएल संवाददाता
बलिउडकी अभिनेत्री अनन्या पाण्डे अभिनयभन्दा पनि आफ्नो ‘फिगर’ र पहिरनको कारण चर्चित छन्। अभिनेता चंकी पाण्डेकी छोरी उनी आफ्नो बोल्ड पहिरिनको कारण चर्चामा छाइरहन्छिन्।
तर पछिल्लो समय भने उनी आफ्नो ब्रेकअपको कारण चर्चित भइरहेकी छन्। अभिनेता आदित्य रोयँिग डेटमा रहेकी उनी ब्रेकअपपछि झनै सुन्दर देखिन थालेकी छन्। विश्वकै धनी व्यक्ति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिकाको संगीत कार्यक्रममा यतिधेरै स्टाइलिस देखिए
भइरहेको छ।


देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया