बिएल संवाददाता
बलिउडका आइडियल जोडी हुन्, रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू एकसाथमा देखिरहन्छन्। विवाहको १२ वर्षपछि पनि उनीहरू नयाँ जोडी नै देखिन्छन्।
एकअर्कोलाई प्रेम गर्ने उनीहरू इज्जत पनि उत्तिकै गर्छन्। यसैबीच उनीहरू एउटा ठुलो फैसला गरेका छन्। उनीहरूले आफ्नो अंग दान गर्ने योजना बुनेका छन्।
लामो समय सोचपछि उनीहरूले अंग दान गर्ने बताएका हुन्। रितेशले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै अंग दान गर्न लागेको बताएका हुन्। उनीसँगै जेनेलियाले पनि अंग दान गर्ने बताएकी छन्।
उनीहरूको त्यही फैसलालाई नेशनल अर्गन एन्ड टिशू ट्रान्सप्लान्ट अर्गनाइजेशनले आपने आधिकारिक पेजमा हालेको छ।
रितेश र जेनेलियाको विवाह भएको १२ वर्ष भइसकेको छ। र, अहिले उनीहरूको एउटा छोरा छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया