सलमान खानकाे रिसकाे सिकार भएका थिइन् अभिनेत्री...
बलिउडका अभिनेता सलमान खानकाे गर्लफ्रेन्डको लिस्ट निकै लामो छ। कहिले स्वदेशी युवतीसँग त कहिले विदेशी युवतीसँग अफेयर उनकाे चर्चा चल्याे।
बिएल संवाददाता - काठमाडाैं
बलिउडका अभिनेता सलमान खानकाे गर्लफ्रेन्डको लिस्ट निकै लामो छ। कहिले स्वदेशी युवतीसँग त कहिले विदेशी युवतीसँग अफेयर उनकाे चर्चा चल्याे।
बिएल संवाददाता - काठमाडाैं
उनले टिभीको दुनियाँमा नाम कमाउनेदेखि इन्स्टाग्राममा कराेडाैं फलोअर्स पनि कमाइसकेकी छन्। साेहीकारण पनि उनीसँग काम गर्न रूचाउँछन् सेलिब्रेटीहरू।
बिएल संवाददाता - काठमाडाैं
कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका चलचित्रबाट पाए। चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो। त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उनलाई हाकुकालैकै नामले पनि चिन्छन्। ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो।
बिएल संवाददाता - काठमाडौं
खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो।
बिएल संवाददाता - खोटाङ
गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘किन रुवाकाे’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
‘म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ’, अभिनेता आचार्यले भने।
बिएल संवाददाता - काठमाडौं
अभिनेत्री रेखा थापाको चलचित्र ‘उपहार’ले दर्शकको माया पाएको छ। शुक्रबार रिलिज भएको चलचित्र उपहारले दर्शकको भरपुर माया पाएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ। फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो।
बिएल संवाददाता - काठमाडौं
रेखा थापाले निर्माणसँगै अभिनय गरेको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ। अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताइन्।
बिएल संवाददाता - काठमाडौं
आउँदो शुक्रबार (फागुन २५ गते)देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिँदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
फागुन १९ र २० गते नेपाली कलाकारहरूको प्रस्तुती देखाएका थिए २१ गते नेपालसहित १३ देशका तीन सय बढी कलाकारहरूको प्रस्तुती देखाएका थिए। जसमा नेपालसहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, इस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरियालगायत रहेका थिए।
बिएल संवाददाता - दाङ
हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेको सो चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको शीर्ष भूमिका छ। साथै सो चलचित्रमा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
बिएल संवाददाता - काठमाडौं
यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन्। फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मन पराएको बताए।
बिएल संवाददाता - काठमाडाैं
माझी चलचित्रकर्मी संघले शनिबार काठमाडाैँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित शुभकामना तथा बृहत् सांस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)को प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
गायिका रचना रिमालको आवाजमा रहेको ‘लौननी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा रचनालाई गायक दिनेश श्रेष्ठले साथ दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
शिखर सन्तोषको सङ्गीतमा रहेको राज सिग्देल र संजीवनीको स्वरमा रहेको ‘लुट्यौ तिमीले’ म्युजिक भिडियो सार्वनाजानिक भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ। फरक फरक लोकेसनमा खिचिएको भिडियो हेर्दा आकर्षक छ।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय शर्मिला पवन र उनकी श्रीमती सुम्निमा खालिङको वैवाहिक सम्बन्धलाई लिएर चर्चामा छिन्। पवनको विरोध गरिरहेकी उनी सुम्निमाको समर्थनमा थिइन्।
बिएल संवाददाता - काठमाडाैं
वास्तवमा, ‘कफी विथ करण’ शोको अर्जुन कपूर र रणवीरको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा अर्जुन कपूरलाई यो फिल्म कसरी आयो भनेर सोधिएको थियो। उनले अडिसनको आधारमा फिल्म ‘इशकजादे’ पाएको अभिनेताले बताए।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .