बिएल संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आत्मकथा किताब (महावीर पुन: सम्झना, सपना र अविरल यात्रा) जापानीज भाषामा पनि छापिने भएको छ।
पुस्तक जापानीज भाषामा कोजी तेराकावाले नि:शुल्क उल्था गरिरहेको महावीर पुनले बताएको छ। जपानीज नागरिक कोजी लामो समय नेपालमा विभिन्न परियोजनामा रहेर काम गरेका थिए।
पुनद्वारा लिखित आत्माकथा गत दसैँमा सर्वसाधारण माझ ल्याइएको पुस्तक करिब ६ महिनामा ८० हजार बढी बिक्री भइसकेको छ। सोही पुस्तक बिक्री अभियानमा १०० दिनदेखि नेपालको पश्चिम, सुदूरपश्चिमका विभिन्न गाउँ, सहर, बजार हुँदै पूर्वतिरको यात्रामा पुन देश डौडाहमा छन।
किताब बेचेर ३० वर्ष भन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न पुनको प्रतिबद्धता रहेको छ।
राष्ट्रिय अविस्कार केन्द्रद्वारा प्रकाशित पुस्तकको मूल्य रु. ७५० राखिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया