बिएल संवाददाता
बलिउड अभिनेत्री राखी सावन्तमाथि गिरफ्तारीको तरवार लटकिएको छ।
पूर्व श्रीमानको ‘अश्लील भिडियो लिक’ प्रकरणमा नायिकालाई कारबाही हुनसक्छ। यस्तो अवस्थामा अभिनेत्री सर्वोच्च अदालत पुगेकी छन्। जसको सुनुवाई अप्रिल २२, २०२४ मा हुनेछ।
अभिनेत्री राखी सावन्तका पूर्वश्रीमान आदिल खान दुर्रानीले राखीले आफ्ना केही व्यक्तिगत भिडियोहरू लीक गरेको आरोप लगाएका छन्। उनले एफआईआर दर्ता पनि गराएका छन्।
श्रीमानले लगाएकाे आराेपबाट बच्नका लागि अभिनेत्रीले अग्रिम जमानत याचिका दायर गरेकी थिइन्। तर बम्बे हाइकोर्टले यस मुद्दामा कडा आलोचना गर्दै राखीको याचिका खारेज गर्यो।
याचिका खारेज भएपछि अभिनेत्री राखी सावन्त सर्वोच्च अदालत पुगेकी छिन्। मुद्दाको सुनुवाई अर्को अप्रिल २२ मा हुनेछ।
अभिनेत्रीलाई भारतीय दण्ड संहिताको धारा ५०० अन्तर्गत मानहानीको र धारा ३४ (राखी सावन्त भिडियो लीक केस) अन्तर्गत अपराध गर्ने उद्देश्यले यौन सामग्री प्रकाशित गरेको आरोप छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया