बिएल संवाददाता
'हिरो नम्बर १' भनेर चिनिन्छन् गाेविन्द। उनले दर्शकहरूलाई धेरै मनाेरञ्जन दिए।
तर लामो समयदेखि फिल्मबाट टाढा रहे पनि उनको स्टारडममा कुनै कमी आएको छैन।
लाखौं मानिसहरूले उनलाई आफ्नो मनपर्ने सुपरस्टार भनेका छन्, तर उनका छोरा यशवर्धन आहुजाले गाेविन्दलाई भन्दा पनि बलिउडका अर्के अभिनेतालाई रूचाउँछन्।
उनकाे मनपर्ने गाेविन्द हाेइनन् ऋतिक राेशन हुन्। गोविन्द र ऋतिक रोशनकाे नृत्यलाई सबैले रूचाउने गर्छन्।
९० काे दर्शकमा गाेविन्द आफ्नो डान्सका कारण निकै प्रचलित थिए। र, जब ऋतिक बलिउडमा प्रवेश गरे, उनले पनि गाेविन्दलेजसरी आफ्नो नृत्यले दर्शकलाई भरपूर्ण मनाेरञ्जन दिए।
गोविन्दका छोरा यशवर्धन पनि उनको प्रशंसक भए। यशको ऋतिकप्रतिको पागलपनको अनुमान यसबाट लगाउन सकिन्छ कि एक पटक यशले आफ्नो जन्मदिनमा केक नै काटेनन्। जबसम्म ऋतिक आएनन्।
तर गाेविन्दले ऋतिकलाई छाेराकाे कुरा सुनाए। त्यसपछि ऋतिक रातकाे १ बजे यशकाे जन्मदिनमा पुगेका थिए। अनि यशले केक पनि काटे।
एक अन्तर्वार्ताको क्रममा गोविन्दाकी श्रीमती सुनिता आहुजाले भनेकी थिइन्, 'यशको मनपर्ने अभिनेता ऋतिक रोशन हुन्।'
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया