बिएल संवाददाता
पछिल्लाे समय सामाजिक सञ्जालमा चर्चित छन् मनिषाा रानी। उनकाे बाेल्ने स्टाइलकाे घायल छन् दर्शकहरू।
चुलबुले व्यवहारकाे कारण चर्चामा छाइरहने उनले अहिले ‘झलक दिखला जा ११’ की विजेता भएर झनै चर्चा बटुलेकी छन्। र, अब उनकाे बलिउडमा पाइला टेक्ने खबर बाहिरिरहेकाे छ।
उनको एउटा फ्यान पेजबाट एउटा तस्विर सामाजिक सञ्जालमा शेयर गरिएको छ, जसमा उनी ‘द कश्मीर फाइल्स’ जस्ता फिल्म बनाउने निर्देशक विवेक अग्निहोत्रीसँग देखिएकी छिन्।
यो तस्विर बाहिर आएपछि मानिसहरूले यी दुईले सँगै काम गर्ने अपेक्षा गरेका छन्।
मनिषा रानी र विवेक अग्निहोत्रीकाे ‘क्यामेस्ट्री’
मनिषा रानीको फ्यान पेजबाट निर्देशक विवेक अग्निहोत्रीसँग शेयर गरिएको तस्विरमा उनी कुर्सीमा बसेकी देखिन्छिन्।
निर्देशक विवेक अग्निहोत्री उनीसँगै उभिएर पोज दिइरहेका छन्। यो तस्बिर देखेपछि प्रयोगकर्ताले मनिषा रानीलाई फिल्ममा हेर्ने अपेक्षा गरेका छन्।
के मनिषा रानी बलिउडमा प्रवेश गर्दैछिन्?
अहिले मनिषा रानी र विवेक अग्निहोत्रीको सँगैको तस्बिर मात्रै सार्वजनिक भएको छ। मनिषा उनको कुनै फिल्मको हिस्सा बनेकी हुन् वा होइनन् भन्ने टुंगो लागिसकेको छैन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया