बिएल संवाददाता
‘दशैं बेला’ बोलको गीत सार्वजनिक भएको छ।
दशैंलाई लक्षित गरेर मनोहर भण्डारीले साे गीत शुक्रबार सार्वजनिक गरेको हो।
उनकै शब्द र स्वर तथा निर्देशनमा रहेको गीत ‘मनोहर भण्डारी अफिसियल’ यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
उक्त गीतमा नेपालीहरूको महान चार्ड दशैंलाई समेटिएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया