बिएल संवाददाता
नेपालीहरूको महान पर्व बडा दशैं तथा दिपावली नजिकै आउँदै छ। चाडपर्व विशेष गीतसंगीतहरू पनि बजारमा आउने क्रम जारी छ।
सोही क्रममा लामो समयदेखि गीत संगीतमा लागेका गायक तथा सर्जक सारमन श्री लवागुले 'दशै तिहार' बोलको गीत बजारमा सार्वजनिक गरेकाछन्।
उक्त गीतको शब्द,संगीत शन्तोष बि।सिले गरेकाछन् भने पछिल्लो समयका निकै लोकप्रिय गायक सारमन श्री लावागुनले मिठासपुर्ण आवाज दिएकाछन्। गीतमा नारायण दङ्गालको यारेन्ज र सुराथा प्रधानको मिक्सिङ रहेको छ। बिकास सापकोटाको छायांकन र रबिन श्रेष्ठको निर्देशन रहेको गीतमा सारमन स्वयमले अभिनय गरेकाछन्।
गीत केही दिनअघि सारमन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतले दशै तिहारलाई लक्षित गरेर गाउँघरलाई समेटिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया