बिएल संवाददाता
गायक तथा सर्जक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बाेलकाे नयाँ गीत सार्वजनिक भएको छ।
मेक्सम-नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीतकाे भिडियाे मंगलबार सार्वजनिक गरिएकाे हाे।
गीतमा शब्द तथा संगीत खातीकै रहेको छ भने उनलाई गायिका अनु चौधरीले साथ दिएकी छन्। यस्तै संगीत एरेन्ज विशाल निराैलाले गरेका छन्। गीतकाे भिडियाेलाई विनोद भण्डारी निर्देशन गरेका छन्।
भिडियोमा नरेश खाती र उषा उप्रेतीको अभिनय रहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया