बिएल संवाददाता
साउथ अभिनेता नागा चैतन्य र शोभिता धूलिपाला वैवाहिक बन्धकमा बाँधिएका छन्।
बुधबार उनीहरूले हैदराबादको अन्नपूर्णा स्टूडियोमा साउथ इण्डियन स्टाइलमा विवाह गरेका हुन्। जहाँ साउ फिल्मका धेरै कलाकारहरूको उपस्थिती थियो।
नागा र शोभिताको यही वर्ष अगस्ट ९ मा औंठी साटासाट भएको थियो। हिजो भएको विवाहमा राम चरण, महेश बाबू र अल्लु अर्जुनको पनि सहभागिता थियो।
विवाहअघि उनीहरू २ वर्षसम्म प्रेम सम्बन्धमा रहे। चैतन्यको पहिलो विवाह सामन्था रुथ प्रभुसँग भएको थियो। उनीहरू विवाहको चार वर्षपछि सम्बन्ध बिच्छेद गरेका थिए। विवाहअघि उनीहरूको एकअर्कोसँग १० वर्षसम्मको चिनजान थियो।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया