बिएल संवाददाता
अल्लु अर्जुजको फिल्म पुष्पा–२ लाई लिएर दर्शकहरू यतिधेरै उत्साहित छन् कि उनीहरूले टिकट धमाधम बुकिङ्ग गरिरहेका छन्।
त्यसैगरी रश्मिका मन्दना र अल्लु पनि फिल्मको प्रचार गर्न कुनै कसूर छोडेका छैनन्। यसले नै बुझिन्छ कि फिल्मले धमाका पिट्नेछ।
फिल्म रिलिज हुन अब एक–दुई मात्र बाँकी छ। मेकर्सले पनि रिलिजमा कुनै कमी हुन दिएको छैन। त्यसैरी आन्ध्र प्रदेश सरकारले पुष्पा–२ को लागि थ्रिएटर मूल्य बढाइदिएको छ।
अल्लु अर्जुनले त्यसको लागि प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडु र उपमुख्यमन्त्री पवन कल्यानलाई धन्यवाद दिएका छन्।
ट्वीटरमा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘टिकट बढाउन मन्जरी दिनुभएकोमा म आन्ध्र प्रदेश सरकारलाई मनैबाट धन्यवाद दिन्छु। यो प्रगतिशील निर्णय तेलुगू फिल्म इन्डस्टङीको विकास र समृद्धिप्रति तपाईंको प्रतिबद्धता देखाउँछ। इन्डस्ट्रीमा उहाँको अटूट प्रोत्साहनको लागि धन्यवाद दिन्छु। म फिल्म उद्योगलाई सशक्त बनाउनमा उहाँ अमूल्य समर्थनको लागि आफ्नो हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया