मृत्युको मुखबाट फर्किएका सैफ अली खान
खासमा, सैफका पिता मन्सूर अली खान चर्चित भारतीय क्रिकेटर थिए। साथै पटौदी खानदानका वंश पनि। त्यसैगरी आमा शर्मिला टैगोर बलिउडकी परिचित अभिनेत्री थिइन्। जसको सम्बन्ध नोबेल पुरस्कार विजेता रबीन्द्रनाथ टैगोरसँग थियो।
बिएल संवाददाता - काठमाडाैं