बिएल संवाददाता
चर्चित गायिका एलिना चौहानले जिल्ला अदालत काठमाडौँमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।
उनले वैवाहिक बन्धनमा बाँधिएको एकवर्ष नपुग्दै श्रीमान विष्णु सापकोटासँग सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी हुन्।
अदालत स्रोत भन्छ— श्रीमानसँग भावनात्मक सम्बन्ध भत्किएको, अस्ट्रेलियामा सँगै बस्दा कुटपिट गरेको, दिनदिनै शंका–उपशंका गरेको भन्दै मानाचामल र अंश हकदाबी छाडेर एलिनाले ‘वारेस’ विष्णुप्रसाद खरेलमार्फत् सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्।
उनले गत वर्ष वैशाखमा बागलुङ घर भइ अस्ट्रेलिया बस्दैआएका सामान्य व्यापारी सापकोटासँग विवाह गरेकी थिइन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया