बिएल संवाददाता
बितेको आइतबार ‘द रोशन्स’को सफलताको खुसी मनाइयो। जहाँ बलिउडका ठुल्ठुला कलाकारहरू पुगेका थिए। त्यसबीचमा रेखाको भिडियो भने अहिले भाइरल भइरहेको छ।
पार्टीमा र पार्टीपछि पनि रेखा सबैभजनाको आँखामा छाइरहिन्। र, उनीसँग ज्याकी श्राफ पनि देखा परे। अहिले उनीहरू भिडियो तीव्र रुपमा भाइरल भइरहेको छ।
खासमा, पार्टीमा ऋतिक रोशन, राकेश रोशन, सुनैना रोशन, पिंकी रोशन, पश्मीना रोशनलगायत सहभागी रहेका थिए।
भलै, कयौं कलाकारहरूको उपस्थिती थियो तर सबैजनाको ध्यान भने रेखामा नै टिकिरहेको थियो।
त्यो इन्भेटको भिडियो अहिले चर्चाको विषय बनेको छ। उनले ऋतिक रोशनलगायतका कलाकारसँग रमाइलो गरेकी छिन्। खासमा, ऋतिकसँग रेखाले ‘कोही मिल गया’ फिल्ममा अभिनय गरेकी थिइन्।
पार्टीको सबैभन्दा रोचक भिडियो थियो रेखा र ज्याकीको। उक्त भिडियोमा रेखाको हात थामेर भीडबाट ज्याकीले बाहिर निकालेका छन्। उनीहरूको त्यही अन्दाजले मानिसको ध्यान तानेको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया