बिएल संवाददाता
बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोलीले नेपाली केटासँग विवाह गरेकी छन्।
उनले नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन्। जसको जानकारी कोलीले सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन्।
उनीहरुको विवाह भारतको खालापुर सहरमा रहेको एक पाँचतारे रिसोर्टमा भएको थियो।
उनीहरूलाई मनिषा कोइराला, हुमा कुरैसी, दीया मिर्जा, विक्रान्त मेस्सी, अनन्या पाण्डे, जरिन खान लगायतले बधाई दिएका थिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया