बिएल संवाददाता
९० को दशककी लोकप्रिय अभिनेत्री रवीना टन्डनले धेरै हिट, सुपरहिट र ब्लकबस्टर फिल्म दिएकी छिन्।
तर छोरी राशा भने आमाजस्तै हिट हुन भने सकेकी छैनन्। अजय देवगनको फिल्म 'आजाद' मा देखिएकी थिइन् राशा। तर त्याे फिल्म फ्लप भयाे। त्यहीपनि उनी हेडलाइनमा बनिरहिन्।
यसको कारण उनको नृत्य हाे। 'ओए आम्मा' मा गरेकाे नृत्यकाे कारण उनी सबैजनाकाे ध्यान खिच्न सफल भइन्। अहिले भने उनकाे आफ्नै आमाकाे गीतमा नाचिरहकाे भिडियाे भाइरल भइरहेकाे छ।
जी सिने अवार्ड–२०२५ मा सहभागी भएकी राशाले आमाको गीत 'टिप-टिप बरसा पानी' पहेंलाे पहिरन लगाएर नाचेकी छिन्। जुन भिडियाेलाई मानिसहरूले सेयर गरिरहेका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया