बिएल संवाददाता
सामाजिक कथामा आधारित टिभी श्रृङ्खला ‘भाविको लेखान्त’ ले सय भाग पूरा गरेको छ।
निर्माण टिमले आइतबार अभिनेता पल शाहको उपस्थितीमा १ सय औं भाग सेलिब्रेशन गरेका हुन्।
हरेक शनिबार इमेज एचडी टेलिभिजनसहित हरेक मंगलबार लेखान्त अफिसियल यूटुब च्यानलबाट प्रसारण हुँदै आइरहेको सिरियलमा दमन रुपाखेती, तारा केसी, लेखान्त भुजेल, निरोज पन्त, सुस्मिता पोख्रेल, सुपा खनाल, कुमार बोगट,ी आकृति न्योपान,े मलाइका बस्नेत, सुन्दर मायालु, बलबहादुर घतानेलगायतको अभिनय रहँदै आएको छ।
उक्त सिरियललाई लेखान्त भुसाल र किसन बाब बस्नेतले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दैआएका छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया