रेखाको तिज सन्देशः भड्किलो भन्दा संस्कारसँग नजिक भएर मनाऔं
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तिजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं