बिएल संवाददाता
मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका बलिउड अभिनेता धर्मेन्द्र देओललाई घर लगिएकाे छ।
श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन साताअघि अस्पताल लगिएका उनलाई बुधबार घर फर्काइकाे हाे।
धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्।
बीबीसी हिन्दीका अनुसार धर्मेन्द्रको अवस्था अझै गम्भीर छ वा राम्रो छ भनेर सोध्दा डा. समदानीले केही जवाफ दिएनन्।
यसअघि भारतीय सञ्चारमाध्यमहरूले धमेन्द्रकाे निधन भएकाे भनी समाचार प्रकाशित गरेकाे थियाे।
विभिन्न सञ्चारमाध्यमहरूले झुटाे खबर फैलाएकाे भन्दै श्रीमती हेमा मालिनी र ईशा देओलले भने आपत्ति जनाएका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया