बिएल संवाददाता
बलिउडका चर्चित अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ।
लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित उनको सोमबार ८९ वर्षको उमेरमा जूहुस्थित घरमा निधन भएको हो।
गत २६ गते उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
त्यसबेलादेखि उनको घरमै उपचार भइरहेको थियाे। धर्मेन्द्रको अन्तिम संस्कार विले पार्लेस्थित पवन हंस श्मशानघाटमा गरिएको छ।
अन्त्येष्टिमा सम्पूर्ण देओल परिवार र अन्य धेरै बलिउड कलाकारहरूकाे उपस्थित रहेकाे थियाे। धर्मेन्द्रको दाहसंस्कार उनका जेठा छोरा सनी देओलले गरेको बताइएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया