बिएल संवाददाता
श्वासप्रश्वास रोगबाट ग्रसित धमेन्द्र देओललाई अस्पतालबाट फर्काइएपछि अमिताभ बच्चन उनको घर पुगेका छन्।
८३ वर्षका उनी आफैं गाडी चलाए धमेन्द्रको घर पुगेका हुन्। बलिउडमा अमिताभ र धमेन्द्रको दोस्ती गहिरो छ।
उनीहरूको फिल्म ‘शोले’ निकै हिट भएको थियो। जहाँ उनीहरूको नाम ‘जय–वीरु’ थियो। फिल्म्मा देखाइएको दोस्तीले सबैको ध्यान खिच्यो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया