बिएल संवाददाता
आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर आइतबार तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेकाे छ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ। याेसँगै चाँदीकाे मूल्य तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया