बिएल संवाददाता
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत, पाटनले आदेश दिएको छ।
मंगलबार उच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एक इजलासले वैशाख २२ सम्म प्रदर्शन नगर्न आदेश दिएको हाे।
फिल्मको प्रदर्शन रोक्न माग गर्दै सोमबार बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दायर गरेकी थिइन्।
फिल्ममा प्रयोग भएका केही शब्दमा बादी समुदायले आपत्ति जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया